नियम १८क
पुरानो बन्दुकको नाल फुटाएर वा बोल्ट झिकेर राख पाउने
कसैले पुरानो बन्दुकको नाल फुटाएर वा बोल्ट झिकेर सोखको लागि सजाएर राख चाहेमा नियम १० बमोजिम तोकिएको नवीकरण दस्तूर तिरी राख पाउनेछ।